इतिहासमा लेखिएको कुरा जो छ।
बि. स. १७२७ सालमा उपल्लो किरात राज्यमा फुन्छो नामग्याल पछि उनका छोरा तेन्सोङ नामग्याल राजा भए। उनले कोशी प्रान्तका योङयाहाङ लिम्बु राजाका छोरी(थुङवामुक्सा)संग विवाह गरे। उनले आफ्नो नाममा ग्येजिङ स्थित पेमायोंजी गुम्बाको माझमा दरबार निर्माण गर्न लगाए। उनले सो दरबारको नाम लिम्बु भाषामा ''सङखिम'' राखे। जसको अर्थ नयाँ घर भन्ने हुन्छ। समय क्रममा त्यहि नाम(सङखिम) अप्रभंश भई सुखिम बन्यो। हाल यसलाई सिक्किम भन्ने गरिन्छ। अझै पनि पूर्वी पहाडी क्षेत्र बुढापाकाहरुले सिक्किमलाई सुखिम भन्ने गरेको पाइन्छ। त्यसै गरि सिक्किमबाट आएकाहरुलाई सुखिमे भन्ने गर्दछन।