चेम्जोङ वंश र चेम्फुजोंङ
चेम्जोङ वंशको नामकरण नै चेम्भवा/चेम्फुजोंङबाट हुन गएको भन्ने स्पष्ट छ। इतिहासमा आठ अपुंगी राजाहरु माथि विजय प्राप्त गरे पछि दश सरदारहरुले दश क्षेत्र समेटी राज्य गरेका थिए। ति दश लिम्बुहरु मध्ये माबोहांग राय(राज/राजा) प्रथमले कुरुले/बोधे भन्ने ठाउँमा किल्ला बनाई चौबिस क्षेत्रमा शासन गरेका थिए। पछि उनले आफ्नो राजधानीलाई चेम्फुजोंङ(हाल ईलाम जिल्लाको इभांग गाबिस-७ मा अवस्थित) भन्ने ठाउँमा स्थान्तरण गरेका गरेका थिए। जसलाई उनले हिउदे राजधानीको रुपमा प्रयोग गर्दथे। त्यसै गरि यासोक यक(हाल पान्थर जिल्लामा अवस्थित यासोक गाउँ) लाई गृष्मकालीन राजधानीको रुपमा प्रयोग गर्दथे।
हाल पान्थर जिल्लाको यासोक बजारमा लाग्दै आएको त्रिशाली मेला माबोहांगका बुबा उवाहांगको पाला देखि शुरु भएको भन्ने इतिहासका उल्लेख छ।

No comments:
Post a Comment