या?लाङमा(धान नाच) का केहि नियमहरु।
१. आफ्नो बंश, नातागोता वा साइनो सम्बन्ध लाग्नेहरु बीच धान नाच बर्जित मानिन्छ।
२. आपसी रक्त सम्बन्ध नभएका पुरुष र महिलाहरु बीच मात्र यो नाच नाचिन्छ।
३. धान नाचका पंतिमा सहभागीहरुले केटा-केटा वा केटी-केटी भएर उभिनु हुदैन। केटा-केटीको क्रम मिलाएर उभिनु पर्दछ।
४. सहभागीहरुले एक अर्काको हात समाएर गोलाकार बनाउनु पर्दछ।
५. धान नाचको क्रममा खुट्टाको औलाले केटा-केटी बीच एक आपसमा छुने अनुमति हुदैन। भुलबस त्यसो हुन गएमा ति नृत्यकारहरु समुहबाट तत्काल बाहिर निस्की दुइ हात जोडी एक अर्कासंग क्षमा माग्नु पर्दछ।
६. धान नाचमा टोली नेता आवश्यक मानिन्छ। टोली नेताले दायाँतर्फबाट नृत्य शुरु गर्दै गोलाकार बनाउनु पर्दछ।
७. धान नाच मुलत १३ कदम( ५ कदम दायाँ, ५ कदम बायाँ र ३ कदम सोहि स्थानमा) मिलाएर नाच्ने गरिन्छ।
८. मराउ-पराउ परेका परिवारका सदस्यहरुले शुद्द नभए सम्म धान नाचमा सहभागी हुन उपयुक्त मानिन्न।

No comments:
Post a Comment